..


ज्याेतिषशास्त्र ।
मंसिर ६ गते साेमवार याेग क्षय छ । अनिष्ट छ त्याे दिन बिाहन ९.५७ देखि १०.३० भित्र भूकम्प खास गरी टंगाे , साेलाेमान , जाभा ,इण्डाेनेसिया ,न्यूजिल्याण्ड , मलेसियाकाे दक्षिणकिनार फिलिपिन्स अष्ट्रेलियाकाे दक्षिणी समुद्री निकटवर्ती क्षेत्रमा समेत याे याेग परेकाे छ ।भाेलिपल्ट ५र ७गते चीन जापान काेरिया, ताईवन थाईल्याण्डमा छ ।
४,८ ,९ गते द अमेरिकाकाे अर्जिन्टाईना,पेरु,चिली,ईक्वेडर,काेलम्बिया पनामा , उ अमेरिकाकाे अलस्का अादिमाद भूकम्प जाने छ ।
साथै ६ गतेबाट जाडाे तीव्र भएर जादैछ नेपालमा ।सायद याे क्षयले नेपालमा सामान्य वर्षा र हिउपातकाे संकेत देखिन पनि सुरु हुदैछ ।६ गतेबाटै चाेरी डकैती दिउसै लुटपाट ग्याङफाईट , करेन्ट सर्ट हुने ग्यास अादिबाट अागाे लाग्ने हुन सुरु हुनेछ ।वलत्कार ठीक यही समय वरिपरि दिनमा घटने छन ।व्यापक डिभाेर्स हुने दिन र गर्भ पतन गराउदै छन ।ललितकलाले तहल्का मच्चउने छ ।बैक काराेवार गरामागरम प्रतिश्पर्धाले ब्याजदरमा उतारचढाव हुदैछ ।शेयर वजार खस्कदै छ ।दललाली धन्धा र कालाे ब्यपारबारे ती दिनबाट झन छयालबाल भएर जाने छ ।७/८ गते राजनीतिमा पनि नाैलाे अनिष्ट पक्का महसुश गरिने छ ।६/७ गते सवारी साधन पनि हुने छन ।६ गते दक्षिण दिशामा घटना घटने ७ गते पूर्वी दिशामा प्राय: धेरै घटना दूर्घटना घटने छन ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Purakhabar © 2013. All Rights Reserved. Powered by Blogger
Top