..




कार्यलय भित्रको वास्तविकता CCTV ले बाहिर ल्याइदियो (भिडियो सहित) अविरल फिल्म्सको बजार ब्यबस्थापनमा बालकृष्ण पाण्डेको स्वर तथा बिबि अनुरागिको संगीतमा रहेको गीत "जुन दिन देखि " सार्बजनिक भएको छ, सांगीतिक क्षेत्रमा करिब ७ बर्ष देखि निरन्तर लागि रहेका बालकृष्ण पाण्डेयको यो पहिलो गीत हो l आफ्नो स्वरलाइ सुरिलो र धारिलो पारेपछि मात्रै आफ्नो गीत बजारमा ल्याउनु पर्छ भन्ने सोचाइ भएकै कारणले बजारमा छिट्टै गीत नल्याएको बताउने उनको यो आवाजले पक्कै दर्शकको मन छुन्छ l शोभा पुनको शब्द मा रहेको गीतको भिडियो निर्माणको जिम्मा अविरल फिल्म्स ले लिएको थियो भने बजार ब्यबस्थापन पनि अविरल फिल्म्स बाटै गरिएको छ l आफु पेशाको हिशाबले प्राध्यापक भएर पनि यो छेत्रमा केहि नया पन ल्याउनु पर्छ भनेर लागि परेको बालकृष्ण पाण्डेयको भिडियो को निर्देशन बुटवलका निर्देशक बिष्णु भट्टराईले गरेका छन्, बाबुराम भुसाल, पवित्रा , विपाशाले अभिनय गरेको भिडियो आजै देखि युटुब मार्फत सार्बजनिक गरिएको छ l बुटवल को भिभिन्न ठाउमा छायांकन गरिएको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस l

0 comments Blogger 0 Facebook

Post a Comment

 
Purakhabar © 2013. All Rights Reserved. Powered by Blogger
Top