 |
यो आगो टायर को होइन हरेक देस प्रेमी नेपालि को छाती मा बलेको आगो हो अनि तेरो अन्त्य को सुरुवाती को प्रचण्ड यो आगो त्यो दिन निभ्ने छ जुन दिन यो आगो मा तेरो चिता जल्ने छ राष्ट्रघाती कुकुर कसरी टुक्राउछस 5 नम्बर प्रदेश अब हामी पनि हेर्छौ अब प्रदेस होइन त टुकृन्छस दिन गनेर बस l
एमालेका सचिव नेता प्रदिप ज्ञवालीले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार रिषि धमलासँग कुराकानीमा उद्घोष गर्नुभएका विषय – सरकारले जानी जानी देशलाई विखण्डन तर्फ लग्यो । पहाड र मधेसलाई टुक्रउने प्रयास गलत छ । एमालेले सशक्त प्रतिवाद गर्छ । ५ नम्वरलाई पहिला टुक्र्याउने अनि अन्य प्रदेशको आयोगको जिम्मा लगाउने नियत गलत । हामी ५ नम्बर प्रदेशका सबै दल एकठाउँमा छौं । बिरोधमा उठिसकेका जनतासँग हामी सँगै छौ ।
माओवादी केन्द्रका वरिष्ठ नेता टोप बहादुर रायमाझीले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार रिषि धमलासँग कुराकानीमा उद्घोष गर्नुभएका विषय, प्रदेश नम्वर ५ का सबै नागरिकले बिहान त होस भनेर पर्खेका छन् । म नागरिकसँगै जान्छु । यो प्रस्ताव आन्दोलन बाट तुहिन्छ । म विपक्षमा मत हाल्छु । यो प्रस्तावमा संसदमा भोटिङ हुनुपुर्व तुहिन्छ । प्रदेश नम्वर ५ का सबैदल एकठाउँमा छौ । हिजो बाबुरामलाई छोडेको हुँ । प्रचण्डलाई पनि छोड्न सक्छु तर माओवादी छोड्दिन ।
0 comments Blogger 0 Facebook
Post a Comment